गर्मीमा कस्ता सावधानी अपनाउने ? (अन्तर्वार्ता)

जेष्ठ २०, २०८०
गर्मीमा कस्ता सावधानी अपनाउने ? (अन्तर्वार्ता)
काठमाडौं । अहिले देशैभर गर्मी बढेको छ । यस्तो बेला मानिसको स्वास्थ्यमा अनेक समस्या देखिन सक्छन् । गर्मीमा के गर्ने र कस्ता सावधानी अपनाउने भनेर त्रिवि शिक्षण अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर सविन थपलियासँग सहकर्मी कृपाल गौतमले गरेको कुराकानी :