प्रदेश विशेष, १८ जेठ २०८०

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १८ जेठ २०८०

प्रदेश विशेषमा आज,

- कोशी प्रदेश सरकार आगामी वर्षको बजेटको तयारीमा / अनुत्पादक र फजुल खर्च कटौतीको तयारी ।

- बागमती प्रदेशका सरकारी अस्पतालमा डायलसिसका उपकरण प्रयोगविहीन / कतै पूर्वाधार छैन, कतै जनशक्ति ।

- आफ्नो बस्तीलाई मध्यवर्ती क्षेत्रबाट हटाउन मकवानपुरको मनहरीका बासिन्दाको माग / जग्गाधनी पुर्जा नपाएको गुनासो ।

- सडकमा छाडिएका पशुचौपायाले नेपालगन्जमा दुर्घटनाको जोखिम / नियन्त्रणमा सरकारी प्रयास पुगेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.