काठमाडौं । आन्तरिक पर्यटन बढेसँगै स्थानीय पालिकाहरूले आआफ्नो क्षेत्रमा नयाँ नयाँ गन्तव्यहरू पहिचान गरी प्रचारप्रसार गर्न थालेका छन् । नयाँ वर्ष २०८२ मा तपाईंहरूले पनि विभिन्न स्थान घुम्ने तयारी गर्नु भएको होला ।
आउँदो वर्षका लागि घुम्न उपयुक्त हुने गरी तीनै तहको सरकारले पर्यटन प्रवर्द्धन गर्न नयाँ गन्तव्यको खोजी गरिरहेका छन् । नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर स्थानीयलाई रोजगार र आम्दानीको अवसर सिर्जना गर्न तीनै तहका सरकारले सक्रियता बढाएका छन् । बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा परेका केही गन्तव्यबारे विभिन्न जिल्लाका कान्तिपुर संवाददाताहरूले चर्चा गरेका छन् ।
विस्तृत भिडिओमा :