सकियो 'शंखरापुर सक्व महोत्सव'

माघ १९, २०८१ |नारायण किलम्बू
सकियो 'शंखरापुर सक्व महोत्सव'

काठमाडौं । काठमाडौंका प्राचीन सहरमध्येको एक मानिन्छ साँखु । मौलिक सम्पदाले भरिपूर्ण यस सहरको पर्यटन प्रवर्द्धन र विश्वभर परिचित गराउने उद्देश्यले शंखरापुर नगरपालिकाले गरेको चार दिने 'शंखरापुर सक्व महोत्सव' सकिएको छ । महोत्सवमा एक लाखभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएका छन् ।

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोसः


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।