साहसिक पर्यटनको र्‍याफटिङ लयमा किन फर्किएन ?

असार ११, २०८१ |भरत रावल
साहसिक पर्यटनको र्‍याफटिङ लयमा किन फर्किएन ?

सिन्धुपाल्चोक । नेपाल प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको देश हो । त्यसमा पनि साहसिक पर्यटकका लागि त झनै उत्कृष्ट गन्तव्य हो ।

साहसिक पर्यटनमा पनि क्यानोनिङ, बन्जी, प्याराग्लाइडिङ, पर्वतारोहण र र्याफ्टिङ अझ बढी रुचाइएका क्षेत्र हुन् । तर यी क्षेत्रको पर्याप्त प्रचार हुन सकेको छैन ।

तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वका बेला खस्किएको र्याफ्टिङ क्षेत्र त अझै लयमा फर्किन सकेको छैन । र्याफ्टिङ क्षेत्रको प्रचार गर्न २२औं हिमालय ह्वाइटवाटर च्यालेन्ज आयोजना गरियो ।

विस्तृत भिडियोमा :


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement