नयाँ वर्षको पूर्वसन्ध्यामा यस्तो छ पोखराको चहलपहल

चैत्र ३०, २०८० |भुपाल गुरुङ
नयाँ वर्षको पूर्वसन्ध्यामा यस्तो छ पोखराको चहलपहल

२०८० सालको आज अन्तिम दिन । भोलिदेखि नयाँ वर्ष २०८१ सुरु हुँदै छ । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र झकिझकाउ भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकले पर्यटकीय स्थलहरु भरिभराउ छ ।

नयाँ वर्षलाई स्वागत गर्न पोखरामा कस्तो तयारी भइरहेको छ त ? पोखराबाट स्थलगत रिपोर्टिङ ।

विस्तृत भिडियोमा :


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement