काठमाडौंमा जारी २९ औँ संस्करणको क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयरको वर्चस्व

माघ २८, २०८० |भरत रावल
काठमाडौंमा जारी २९ औँ संस्करणको क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयरको वर्चस्व

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बर्सेनि हुने सूचना प्रविधि मेला अर्थात् क्यान इन्फोटेकलाई नयाँ प्रविधिका ल्यापटप र कम्प्युटर किनबेचको अवसरका रूपमा लिइन्छ । तर यस पटक फरक देखियो । साधारण कम्प्युटर र किबोर्ड बिक्रीबाट सुरु भएको मेला २९ औँ संस्करणसम्म आइपुग्दा स्वदेशी सफ्टवेयरको वर्चस्व देखिएको छ । मेलामा रहेका एक सय २० स्टलमध्ये अधिकांश स्वदेशी एप र सफ्टवेयरका देखिए ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement