एनएसएलको तेस्रो संस्करण : कस्तो छ एफसी चितवनको तयारी ?

चैत्र १८, २०८१ |खेल ब्युरो
एनएसएलको तेस्रो संस्करण : कस्तो छ एफसी चितवनको तयारी ?

काठमाडौं । एफसी चितवनले आज पोखरा थन्डर्ससँग खेल्दै नेपाल सुपर लिगको तेस्रो संस्करण सुरु गर्दैछ। पोखरा र चितवन दुवैले नेपाली प्रशिक्षकलाई आफ्नो टिम सुम्पिएका छन्। सुरुवाती दुई स‌ंस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले तेस्रो संस्करणको लागि कस्तो टिम निर्माण गरेको छ । तेस्रो स‌ंस्करणका लागी उसको तयारी कस्तो छ त ?

विस्तृत भिडयो रिपोर्टमा हेर्नुहोसः