साफ महिला च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध बंगलादेश २-१ गोलले अगाडि

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध बंगलादेश २-१ गोलले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फाइनल खेलको दोस्रो हाफ जारी रहँदा बंगलादेशले नेपालविरुद्ध २-१ गोलको अग्रता बनाएको छ । 

८१ औं मिनेटमा साम्सुनहर सिनियरको थ्रो बललाई विङ्गर रितु पोर्ना चक्माले गोल गरेर बंगलादेशलाई २-१ को अग्रता दिलाएकी हुन् । उनको प्रहार गोलकिपर एन्जिालाले भेटे पनि रक्षा गर्न असफल भइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.