‘जित्नैपर्ने दबाबमा रहेको श्रीलंकालाई नेपालले निराश पार्न सक्छ’ [जगत टमाटासँगको अन्तर्वार्ता]

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘जित्नैपर्ने दबाबमा रहेको श्रीलंकालाई नेपालले निराश पार्न सक्छ’ [जगत टमाटासँगको अन्तर्वार्ता]

नेपाली टिमले भोलि श्रीलंकासँगको खेलमा उसको कमजोरीको फाइदा लिन सक्नुपर्ने नेपाली अन्डर नाइन्टिन टिमका प्रशिक्षक जगत टमाटाले बताउनुभएको छ ।

नेपालले भोलि फ्लोरिडाको क्रिकेट मैदानमा खेल्दै छ । सो मैदानको अवस्था बुझेर खेल्न सके मात्र नेपालले बलियो टोलीविरुद्ध जित निकाल्ने टमाटाको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले तल्लो अर्डरमा सम्हालिएर खेल्नुपर्ने उहाँको सुझाव छ ।

विस्तृत भिडियोमा :

यो पनि...

श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने अवसर छ : कप्तान रोहित पौडेल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.