हर्क नेतृत्वकाे श्रम संस्कृति पार्टीले चुनावी गतिविधि बढाउँदै

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
हर्क नेतृत्वकाे श्रम संस्कृति पार्टीले चुनावी गतिविधि बढाउँदै

झापा । श्रम संस्कृति पार्टीले झापामा चुनावी गतिविधि बढाएको छ ।

बुधबार विर्तामोडमा जिल्लास्तरीय जागरण सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष हर्क साम्पाङले आफ्नै पौरख र पसिनाले देश निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

सो सभाले केशवराज भण्डारीको अध्यक्षतामा झापा जिल्ला कमिटी गठन गरेको घोषणा पनि गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.