मंसिरमा महाधिवेशन गर्ने-नगर्नेबारे कांग्रेसमा विवाद

आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
मंसिरमा महाधिवेशन गर्ने-नगर्नेबारे कांग्रेसमा विवाद

काठमाडौं । नेपाली कांग्रेसमा निर्धारित समय मंसिरमै पार्टी महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा विवाद देखिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा मंसिरमा महाधिवेशन गर्नुपर्ने विषयमा नेताहरुबीच मतभेद देखिएको हो ।

बैठकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बैठक भोलि पनि बस्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.