बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न नौं सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरूको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।