दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

चैत्र १७, २०८० |कान्तिपुर टीभी संवाददाता
 दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न बैठक राखेका छन् । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बिहान ११ बजे हुने सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले संसद्का एजेन्डा र दलहरूबीचका विवादबारे छलफल गर्न बैठक राखिएको बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.