सल्यानमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास

फाल्गुन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सल्यानमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास
सल्यान । सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ । 

अभ्यासका क्रममा 'प्रत्यक्ष' र 'समानुपातिक निर्वाचन प्रणाली' अन्तर्गत नमुना मतदान गराइएको थियो । जसमा खसेको कुल मतमा १६.६७ प्रतिशत मत बदर भएको छ । यसले मतदाता शिक्षाको आश्यकतालाई औंल्याएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.