उत्तरी गोरखा नामक पुस्तक लोकार्पण

जेष्ठ २४, २०८२ |भीमलाल श्रेष्ठ
उत्तरी गोरखा नामक पुस्तक लोकार्पण

गोर्खा । गोर्खा सदरमुकामका आज न्यायको खोजी उत्तरी गोरखा नामक पुस्तक लोकार्पण गरिएको छ । राजनितिक अभियान्त एवं वामपन्थी स्रष्टा भक्ति प्रसाद लामिछानेले लेख्नुभएको उक्त पुस्तक ४ खण्ड ५ सय ६८ पृष्ठ लामो छ । पुस्तकमा उत्तरी गोरखाको विकटता, त्यहाँका स्थानीयको दुःख, विकासका नाममा भएका विभेद, राजनितिक जागरण जस्ता विषय समेटिएका छन् । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।