बुटवलमा एकै परिवारका तीन जनाको विभत्स हत्या

जेष्ठ १४, २०८२ |अमृता अनमोल
बुटवलमा एकै परिवारका तीन जनाको विभत्स हत्या

बुटवल । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई बच्चाको विभत्स हत्या भएको छ । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका बताइएको छ । 

डिभोर्स भएर अर्कै संग बिवाह गरी गएकी पुर्व श्रीमतीलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर घटना घटाएको प्रहरीको भनाइ छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।