कान्तिपुर टेलिभिजनका पत्रकार दशरथ राईलाई पितृशोक

जेष्ठ ३२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनका पत्रकार दशरथ राईलाई पितृशोक

काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार दशरथ राईलाई पितृशोक परेको छ ।

उहाँका बुबा धनकुमार राईको ९३ वर्षको उमेरमा हिजो निधन भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ४, बसाहा निवासी राई श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । कान्तिपुर टेलिभिजन परिवार पत्रकार राईका बुबाप्रति हार्दिक श्रद्धाञ्जली साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदन व्यक्त गर्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.