अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले आफ्नो आप्रवासन नीतिमा फेरबदल गरेको छ । यसमा अबदेखि अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीले डिपेन्डेन्ट लैजान नपाउने, पर्यटन भिसामा नो फर्दर स्टे तथा अभिभावकहरूलाई पनि त्यहाँ बोलाउन नपाइने लगायतका महत्त्वपूर्ण परिवर्तनहरू सामेल छन् ।
थप भिडियोमा हेरौं अस्ट्रेलियाबाट कञ्चन अर्यालले पठाएको सामग्री