
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक-२ को मतगणना सुरू भएको छ ।
प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका वंशलाल तामाङले सुरूवाती अग्रता लिएका छन् । तामाङले १३५ मत ल्याउँदा दोस्रोमा नेकपाका युवराज दुलालले ९० मत पाएका छन् ।
त्यस्तै तेस्रोमा नेकपा (एमाले)का शेरबहादुर तामाङले ६९ मत ल्याएका छन् । रास्वपाका झलक श्रेष्ठले ५४ मत पाएका छन् ।