
काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ ।
साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ । अहिलेसम्म टिकट वितरणमा करिब करिब सभापति गगन कुमार थापाको एकलौटी देखिएको छ ।
यी क्षेत्रमा कांग्रेसले टुङ्ग्यायाे उम्मेदवार (सूचीसहित)
जुम्ला : दिप बहादुर शाही
सल्यान : केशबहादुर विष्ट,
हुम्ला : जयपति रोकाय,
डोल्पा : कर्णबहादुर बुढा,
दैलेख-२ : दिक्पाल शाही
दैलेख-१: बासना थापा
मुगु : खडक बहादुर शाही
कालिकोट : हर्ष बम
बाजुरा : जनकराज गीरि
रसुवा : मोहन आचार्य
म्याग्दी : कर्णबहादुर भण्डारी
मोरङ ३ : शुनिल शर्मा
अछाम-१ : भरतकुमार स्वाँर
अछाम–२ : पुष्पबहादुर शाह
बैतडी : चतुर बबहादुर चन्द
रूकुम पूर्व : कुसुम थापा मगर
रोल्पा : डा. सुदनकुमार वली
बाग्लुङ-२ : टेकराज पौडेल
प्यूठान : डा. गोविन्दराज पोखरेल,
काठमाडौं ३ : दुजाङ शेर्मा,
पाँचथर : नरेन्द्र केरुङ,
तेह्रथुम : सन्तोष सुब्बा,
धनकुटा : दिनेश राई,
इलाम १: निश्कल राई,
ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ
गुल्मी १ : डा. चन्द्र भण्डारी