
सुमोमा सवार ४ जना यात्रु गम्भीर घाइते भएका छन् । जुरिखेतस्थित सडकको माथिल्लो मोडबाट तल्लो मोडमा खसी सुमो दुर्घटना भएको प्रहरी उपरिक्षक सुबास चन्द्र बोहोराले बताउनुभयो । सुमोमा ९ जना सवार रहेका थिए । ९ यात्रु मध्य २ जना बालबालिका रहेका छन् ।
मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी घाइते भएकाहरूको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।