जिप्रका भक्तपुरद्वारा निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडकको अनुगमन

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जिप्रका भक्तपुरद्वारा निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडकको अनुगमन

काभ्रे । जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडकको अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा गएका अनुगमन टोलीले निर्माणधीन सडकको कामको प्रगति विवरणबारे जानकारी लिएको थियो । यो सडकको म्याद यही महिना सकिँदैछ । सूर्यविनायकदेखि साँगासम्म जम्म ४५ प्रतिशतमात्रै भौतिक प्रगति भएको सडक आयोजनाले जनाएको छ । ठे

केदार कम्पनीले आयोजनासँग ८ सय दिनको सयम थप गर्न माग गरिरहेको आयोजनाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.