
धनकुटा । अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा पर्यटकीयस्थल धनकुटाको भेडेटारमा परिकार महोत्सवको १३औं संस्करण सुरू भएको छ ।
भारतीय पर्यटकलक्षित गरी होटल एसोशिएसन भेडेटारले आयोजना गरेको परिकार महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको बुधबार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले उद्घाटन गर्नुभयो ।