पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतकाे आदेश

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतकाे आदेश

काठमाडौं । पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।

कास्कीको लिचिबारी भ्रष्टाचार प्रकरणमा नेकपा (एमाले)का नेतासमेत रहेका गुप्तालाई थुनामा पठाउन आदेश दिइएको हो । विशेष अदालतका सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.