
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
भेटवार्ता आसन्न निर्वाचनमा सहकार्य गर्ने विषयमा केन्द्रित रहेको रास्वपाका नेताहरूले बताएका छन् । मिलेर जानेबारे दुई नेताहरू सकारात्मक रहेको पनि रास्वपाले जनाएको छ । रास्वपाले बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा जाने तयारी गरेको छ ।
पार्टी सभापतिको जिम्मेवारी पुन सम्हालेकै बेला रास्वपा सभापति लामिछानेले जेन-जी आन्दोलनलाई संस्थागत गर्न वैकल्पिक शक्तिहरू मिलेर चुनावमा जाने घोषणा गर्नुभएको थियो ।
याे पनि :