काठमाडौं । तिहार नजिकिएसँगै बजारमा किनबेच गर्नेहरुको चहल–पहल शुरु भएको छ । तिहारका लागि आवश्यक सप्तरंगी टीका, फलफूल, भाइमसलादेखि झिलिमिली विजुलीबत्तीका माला किन्नेहरुको चहलपहल शुरु भएको हो । यो बेला करोडौं रुपैयाँका सामान बिक्री हुने गरेको व्यापारी बताउँछन् ।
नारायण किलम्बूको स्थलगत रिपोर्ट