घट्यो इन्धनको मूल्य

चैत्र २, २०८१ |कान्तिपुर टीभी संवाददाता
घट्यो इन्धनको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँ सस्तिएको छ भने डिजल तथा मट्टितेल प्रतिलिटर ४ रुपैयाँ सस्तो भएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने डिजल तथा मट्टितेल प्रतिलिटर १५१ रुपैयाँ पर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement