काठमाडौं । नेपालमा टिकटक चल्न नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।
सरकारको उक्त निर्णयबमोजिम यतिखेर नेपालका धेरैजसो इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाइसकेका छन् । यद्यपि केही इन्टरनेट प्रयोगकर्ताहरूले आफ्नोमा टिकटक चलिरहेको बताइराखेका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘उत्प्रेषण परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाऊँ’, भन्दै सर्वोच्चमा रिट निवेदन दर्ताको तयारी गरेका छन् ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयविरुद्ध अधिवक्ता त्रिपाठीले दायर गर्न लागेको रिट यस्तो छ-
सम्बन्धित समाचार...
के छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा ? (पत्रसहित)