मुख्यमन्त्रीसँग कान्तिपुर : प्रदेशले काम गरेको छ, तर जनतालाई बुझाउन सकिएको छैन

फाल्गुन २२, २०८१ |विजय पौडेल
मुख्यमन्त्रीसँग कान्तिपुर : प्रदेशले काम गरेको छ, तर जनतालाई बुझाउन सकिएको छैन

संविधानले तीन तहको सरकारका अधिकार र कार्यक्षेत्र प्रष्ट उल्लेख गरे पनि संघीय सरकारले आवश्यक कानुनहरू नबनाइदिँदा प्रदेश सरकारले प्रभावकारी काम गर्न उल्झन बेहोर्नुपरेको सरोकारवालाहरूको गुनासो छ । मुख्यमन्त्रीसँग कान्तिपुर कार्यक्रमअन्तर्गत कोशी प्रदेशका मुख्यमन्त्रीसँगको बहसका सहभागीहरूले निर्वाचित जनप्रतिनिधिहरूको जवाफदेहितालाई मात्र प्रश्न उठाएका छैनन् दलका केन्द्रीय नेताहरूको निर्देशन पर राखेर प्रदेशको विकास र समृद्धिमा एकजुट हुनसके मात्र प्रदेश संरचना सुदृढ हुने सुझावसमेत दिएका छन् । 

हेर्नुहोस् कार्यक्रम मुख्यमन्त्रीसँग कान्तिपुर :


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।


Enter Kantipur TV HD
Advertisement