“सात वर्षमा धेरै काम भएको छ, कोही पनि भावनामा बहकिन जरुरी छैन”

फाल्गुन ८, २०८१ |विजय पौडेल
“सात वर्षमा धेरै काम भएको छ, कोही पनि भावनामा बहकिन जरुरी छैन”

शिक्षा स्वास्थ्य तथा भौतिक संरचनाको विकासमा प्रदेश सरकारसँगको अपेक्षा अनुसार काम हुन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कान्तिपुर टेलिभिजनको मुख्यमन्त्रीसँग कान्तिपुर कार्यक्रममा सहभागी विपन्न समुदायले समेत संविधानमा अधिकारसम्पन्न गराउने कुरा कार्यन्वयनमा भने हुन नसकेको गुनासो पोखे ।

मुख्यमन्त्रीले चेतनारायण आचार्यले भने तुलनात्मकरूपमा विकासका आयामहरू हिजोभन्दा आज धेरै परिवर्तन भएको भन्दै थप काम क्रमिकरूपमा हुँदै जाने बताउनुभयो ।

हेर्नुहोस् कार्यक्रम मुख्यमन्त्रीसँग कान्तिपुर :


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।