काठमाडौं । प्रदेश सरकारका लागि संविधानले नै दिएका अधिकारहरूलाई संघ सरकारले संकुचन गरेका कारण प्रदेश सरकारहरू प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताएका छन् । कर्णाली प्रदेशका सरोकारवालाहरूले नागरिकका आधारभूत आवश्यकताका विषयमा योजनाबद्ध रूपमा काम गर्दा प्रदेशलाई प्रभावकारी बनाउन सकिने उपाय पनि सुझाएका छन् ।
कान्तिपुर टेलिभिजनले सुर्खेतमा गरेको कार्यक्रम 'मुख्यमन्त्रीसँग कान्तिपुर'मा सहभागिहरूले स्थानीय सरकारसँगको समन्वयमा समेत जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
हेर्नुस् कार्यक्रम मुख्यमन्त्रीसँग कान्तिपुर :