गुगल सर्चको भरमा औषधि खानु स्वास्थ्यलाई कति घातक ? (प्राडा रमेशसिंह भण्डारीसँगको कुराकानी)

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गुगल सर्चको भरमा औषधि खानु स्वास्थ्यलाई कति घातक ? (प्राडा रमेशसिंह भण्डारीसँगको कुराकानी)

काठमाडौं । अहिले प्रविधिको सहज पहुँचले मानिसहरु आफ्नो चिकित्सक आफैँ बन्न थालेका छन् । जसका कारण चिकित्सकहरुकोमा नजाने प्रवृत्ति बढेको छ । औषधि खानु परेमा धेरै मानिसहरु गुगलको भर परिरहेका छन् । तर गुगलको भर परेर औषधि सेवन गर्दा कति घातक हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छैन । गुगलमै हेरेको भरमा आफ्नो डाक्टर आफैं बन्दा स्वास्थ्य झन् जोखिममा पर्न सक्छ । गुगलको भर पर्दा स्वास्थ्यमा कस्ता समस्या आउन सक्छन् ? जथाभाबी औषधि खाँदा कलेजोलगायतका अंगहरुमा कस्तो असर पर्न सक्छ ? नेपालमा कलेजो रोगको समस्या देखिने मुख्य कारण के हो ?

यिनै विषयमा सहकर्मी विनय कुमारले त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो सर्जन प्राध्यापक प्राडा रमेशसिंह भण्डारीसँग कुराकानी गर्नु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.