फायरसाइड : के यो देशमा सरकार छ ?

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइड : के यो देशमा सरकार छ ?

तीन दिनको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले २०० व्यक्तिको ज्यान गयो । ३० जनाभन्दा बढी नागरिक हराइरहेका छन् । ४० अर्बभन्दा बढीको भौतिक संरचना नष्ट गरेको यो विपद्ले देशका अधिकांश सडक अवरुद्ध बनाइदिएको छ । पुल-पुलेसा, सडक, जलविद्युत आयोजना ध्वस्त बनेका छन् । कति घर डुबे, कति बगे… यकिन तथ्यांक छैन । संघीय राजधानी काठमाडौं समेत आक्रान्त बनाएको यो विपद्ले नेपालीलाई फेरि एक पटक नराम्रोसँग झस्काइदिएको छ– के यो देशमा सरकार छ ? छ भने कहाँ ? 

फायरसाइडको आजको अंकमा हामीसँग हुनुहुन्छ– भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहाल ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement