कस्तो कानुन चाहिन्छ उधारो असुल गर्न ?

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कस्तो कानुन चाहिन्छ उधारो असुल गर्न ?

नेपालमा उधारोमा सामान किनबेच हुने तर भुक्तानी गर्ने बेला विभिन्न बहानाबाजी गर्ने प्रवृत्ति निजी क्षेत्रदेखि सरकारसम्मै मौलाएको छ । तर, उधारो असुलउपर गर्ने कुनै कानुन नहुँदा धेरै व्यवसायी डुब्ने गरेका छन् । व्यवसायीको लामो पहलपछि चालु आर्थिक वर्षको बजेटमा उधारो असुल गर्नेसम्बन्धी कानुन बनाउने भनिए पनि अहिलेसम्म मस्यौदा समितिसमेत बनेको छैन । उधारोसम्बन्धी कानुन नहुँदा के कस्ता समस्या हुन्छन् ? यिनै विषयमा आज हामीले कर्पोरेट कानुनका जानकार डा. रेशमराज रेग्मीसँग कुराकानी गरेका छौँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement