फायरसाइडमा भारतीय लेखक गुरचरण दास

भाद्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा भारतीय लेखक गुरचरण दास

फायरसाइडको आजको अंकमा भारतीय लेखक गुरचरण दास हुनुहुन्छ । दर्जनभन्दा बढी कृतिका लेखक दास भारतको अर्थतन्त्र, समाज, राजनीतिकाबारेमा मात्र नभएर इतिहास र धर्मका बारेमा पनि लेख्नुहुन्छ ।

धर्म, अर्थ, काम र मोक्षबारे उहाँका दार्शनिक चिन्तक भारतमात्र नभएर विश्वमै पनि चर्चामा छन् । 

भारत पाकिस्तान विभाजनअघि जन्मिएर अमेरिकामा उच्च शिक्षा हासिल गर्नुभएका उहाँ अमेरिकाकै ठूलामध्येको व्यापारिक प्रतिष्ठानको नेतृत्व तहसम्म पुगेपछि भारत फर्किएर लेखन कर्ममा लाग्नुभयो । आजको फायरसाइडमा दाससँग आज हामीले उहाँको जीवन, भारत र दक्षिण एसियाको समाज, राजनीति र अर्थतन्त्रलगायतका विषयमा कुराकानी गरेका छौं ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement