काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा पीडित केन्द्रित भएर सहमति गरिएको एमालेका मुख्य सचेतक एवम् टीआरसी विधेयकमा सहमति जुटाउन गठित तीन दलीय कार्यदलका सदस्य महेश बर्तौलाले बताउनुभएको छ ।
कानुन बनेको चार वर्षभित्र सबै विषय टुङ्गिने र पीडितले तोकिएकै अवधिमा न्याय पाउने पनि बर्तौलाले दाबी गर्नुभयो । संक्रमणकालीन न्यायको विषय टुंग्याउन पीडितले मेलमिलाप गर्न नचाहेमा सरकार आफैले पीडितको तर्फबाट मुद्धा लैजाने पनि बर्तौलाले बताउनु भएको छ ।
विस्तृत कुराकानी भिडियोमा :