काठमाडौं । संक्रमणकालीन न्याससम्बन्धी विधेयकमा प्रमुख दलले सहमति गरे पनि ऐन कार्यान्वयन मुख्य चुनौती भएको सरोकारवालाहरुले बताएका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा उनीहरुले सहमति भएको विधेयकलाई यसै अधिवेशनबाट पारित गराएर फाष्ट ट्र्याकमा काम गर्नुपर्ने बताए ।
कार्यक्रम सरोकार कान्तिपुर टेलिभिजनको एप, यूट्युवसहितका डिजिटल प्ल्याटफर्ममा हेर्न सक्नुहुनेछ ।