संसदीय सुनुवाइ समितिमा पार्टीको ह्विप हटाउनुपर्छ : जितेन्द्रनारायण देव

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसदीय सुनुवाइ समितिमा पार्टीको ह्विप हटाउनुपर्छ : जितेन्द्रनारायण देव

काठमाडौं । पूर्वसांसद जितेन्द्र देवले संसदीय सुनुवाइ समितिमा रहेका सांसदलाई पार्टीको ह्विप लगाउने र समिति सदस्यले ह्विप मान्ने दुबै परिपाटी गलत भएको बताउनुभएको छ ।

कान्तिपुर समाचारसँग कुरा गर्दै उहाँले हरेक विषयमा संसदीय समितिका सदस्यले स्वतन्त्र निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अब समितिले नयाँ ढंगबाट काम गर्नुपर्ने पनि बताउनुभयो ।

विस्तृत कुराकानी भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement