डाटा सेन्टरलाई कसरी गर्ने व्यवस्थित ? [अन्तर्वार्ता]

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
डाटा सेन्टरलाई कसरी गर्ने व्यवस्थित ? [अन्तर्वार्ता]

सर्भर डाउन हुँदा देशभरका ४१ वटा यातायात कार्यालय सोमबार दिनभर ठप्प बने । यातायात कार्यालय पुगेका हजारौं सेवाग्राही निराश भएर फर्किए ।

यो समस्या नौलो भने होइन, एउटै समस्या पटक-पटक दोहोरिँदा पनि समाधानमा यातायात व्यवस्था विभागले चासो नदिएको सेवाग्राहीको गुनासो छ । यातायात मात्र होइन नेपालमा अरु सार्वजनिक संस्थामा पनि यस्ता समस्या बेलाबेला हुने गरेकै छ ।

आखिर सर्भर डाउन हुनुको मुख्य कारण के हो ? समाधानका लागि सम्बन्धित निकाय किन उदासीन ? प्रस्तुत छ- आईटीविज्ञ रोमाकान्त पाण्डेसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement