उपवास बस्दा कस्ता कुरामा ध्यान दिने ? [पोषणविज्ञ गंगाप्रसाद खरेलसँगको अन्तर्वार्ता]

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपवास बस्दा कस्ता कुरामा ध्यान दिने ? [पोषणविज्ञ गंगाप्रसाद खरेलसँगको अन्तर्वार्ता]

तपाईंहरुमध्ये कतिपयले साउनमा व्रत (उपवास) बस्ने गर्नुभएको होला । अझ कतिले त हरेक साता कुनै न कुनै दिन व्रत बस्ने गर्छन् ।

केही नखाइ निराहार व्रत बस्नेहरु पनि छन् । व्रत बस्दा कस्ता कुरामा ध्यान दिने ? व्रत बस्नुको वैज्ञानिक आधार र यसका फाइदा/बेफाइदालगायत विषयमा खाद्य तथा पोषण विज्ञ गंगाप्रसाद खरेलसँग कान्तिपुर टेलिभिजनकर्मी कृपाल गौतमले गर्नुभएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement