युवा विदेशिने प्रवृत्ति : ५ वर्षपछि के होला ?

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
युवा विदेशिने प्रवृत्ति : ५ वर्षपछि के होला ?

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरुको रकम व्यवस्थापन गरेर विदेशिने युवाको लस्कर रोक्न राज्य चुकेको छ । यो बर्ष मात्र १४ खर्ब रेमिट्यान्स पठाएपनि स्वदेशमै रोजगार र अवसर निर्माणमा सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बरालले राज्यको आन्तरिक रोजगारी नीति व्यवहारमा उतार्न निकै ढिला भएको बताउनुभयो ।

अध्यक्ष बरालसँग गरिएको गरिएको कुराकानी भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement