‘तस्कर र बिचौलियाले सरकारलाई चलाइरहेकाले मूल्यवृद्धि अनियन्त्रित हुन पुग्यो’

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘तस्कर र बिचौलियाले सरकारलाई चलाइरहेकाले मूल्यवृद्धि अनियन्त्रित हुन पुग्यो’

खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा व्यापारीले मूल्य बढाइरहने प्रवृत्ति नाकाबन्दीदेखि निरन्तर चलिरहेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन् । 

कान्तिपुर समाचारसँग कुराकानी गर्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारलाई तस्कर र बिचौलियाहरूले चलाइरहेका कारण मूल्यवृद्धि अनियन्त्रित हुन पुगेको आरोप लगाउनुभएको छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष समेत रहनुभएका महर्जनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले औचित्य पुष्टि गर्न नसकेको समेत बताउनुभयो । हेर्नुहोस् विस्तृत अन्तर्वार्तामा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement