नवनियुक्त प्रधानमन्त्री ओलीसामु अवसर र चुनौती कस्ता ? [पीताम्बर भण्डारीको विश्लेषण]

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त प्रधानमन्त्री ओलीसामु अवसर र चुनौती कस्ता ? [पीताम्बर भण्डारीको विश्लेषण]

नेकपा एमालेका अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्नुभएको छ । दुई ठुला दल कांग्रेस र एमालेको सहमतिमा ओली प्रधानमन्त्री बन्नुभएको हो ।

अघिल्लोपटक संविधान मास्न खोजेको आरोप लागेका प्रधानमन्त्री ओली, अहिले त्यही संविधान संशोधनको मुद्दा अगाडि सारेर सरकारको नेतृत्वमा पुग्नुभएको छ ।

संसद् विघटनको प्रयास, संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशलगायत कारण विवादमा पर्नुभएका ओली सरकारका अवसर र चुनौती के-के छन् त ? प्रस्तुत छ- राजनीतिक विश्लेषक पीताम्बर भण्डारीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement