के झरेको कपाल तेलले उमार्छ ?

असार ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
के झरेको कपाल तेलले उमार्छ ?

के तपाईंको कपाल पातलो हुने, झर्ने, फुस्रो हुनेजस्ता समस्या छ ? यदि छ भने यस्ता समस्या समाधान होस् भनेर तेलको पनि प्रयोग गर्ने गर्नुभएको होला ।

तेल लगाउँदा कपाल उम्रिन्छ त ? कपालमा कस्ता समस्या देखिन सक्छन् र ती समस्या समाधान गर्ने के गर्नुपर्ला भनेर कान्तिपुर टेलिभिजनका लागि सहकर्मी कृपाल गौतमले छाला रोग विशेषज्ञ डा. अनिलकुमार दाससँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement