माधव नेपाल र बाबुराम भट्टराईलाई प्रश्न : प्रत्यक्ष निर्वाचित कार्यकारी कति सम्भव ?

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
माधव नेपाल र बाबुराम भट्टराईलाई प्रश्न : प्रत्यक्ष निर्वाचित कार्यकारी कति सम्भव ?

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन संशोधन गर्न सकिने बताउनुभएको छ । 

शासकीय स्वरुपका विषयमा भने दुई जनाबीच मत बाझिएको छ । कान्तिपुर टेलिभिजनको विशेष कार्यक्रम ‘संविधान : कार्यान्वयन, स्वामित्व र भविष्य’ मा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने बताउनुभयो । अर्का पूर्वप्रधानमन्त्री नेपाल भने त्यसको विपक्षमा उभिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement