टी-ट्वेन्टी विश्वकपको अन्तिम खेलमा नेपालको तयारी कस्तो ? [अन्तर्वार्ता]

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
टी-ट्वेन्टी विश्वकपको अन्तिम खेलमा नेपालको तयारी कस्तो ? [अन्तर्वार्ता]

आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार बिहान बंगलादेशसँग खेल्दै छ ।

दुई हार र एक बराबरीसँगै विश्वकपबाट बाहिरिइसकेको नेपालले भोलि (सोमबार) बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

भोलिको खेलका लागि नेपाली टिमले गरेको तयारीबारे सेन्ट भिन्सेन्टबाट संवाददाता सविना कार्कीसँगको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.