‘निर्वाचन प्रणाली फेरेर स्थिरता आउँछ भन्नु गलत’ [प्राध्यापक कृष्ण खनालसँगको अन्तर्वार्ता]

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘निर्वाचन प्रणाली फेरेर स्थिरता आउँछ भन्नु गलत’ [प्राध्यापक कृष्ण खनालसँगको अन्तर्वार्ता]

राजनीतिक दलका शीर्ष नेताहरुले पछिल्लो समय निर्वाचन प्रणालीकै कारण देशमा राजनीतिक अस्थिरता पैदा भएको भन्न थालेका छन् ।

आफ्नो राजनीतिक आचरण र संस्कार बदल्न नसक्ने तर सबै दोष व्यवस्था र प्रणालीलाई दिने यो कस्तो राजनीतिक अभ्यास हो ? के संविधान संशोधनले तमाम राजनीतिक समस्या समाधान गर्छ ? व्यवस्थामा कमजोरी छ कि यो व्यवस्था चलाउने नेताहरुमा छ खराबी ? यिनै सवालमा राजनीतिकशास्त्री प्राध्यापक कृष्ण खनालसँग कान्तिपुर टेलिभिजनका लागि अञ्जना लामिछानेले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.