सत्ता र शक्तिका आडमा किन सञ्चारमाध्यमलाई कुण्ठित बनाउन खोजिन्छ ? (अन्तर्वार्ता)

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्ता र शक्तिका आडमा किन सञ्चारमाध्यमलाई कुण्ठित बनाउन खोजिन्छ ? (अन्तर्वार्ता)

गृहमन्त्रीले सहकारीमा रकम अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा मिडिया जगतले गम्भीर चासो देखाएका छन् ।

कुनै व्यक्ति केन्द्रित घटनालाई लिएर स‌‍ञ्चार माध्यममाथि नै सरकार खनिनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको उनीहरुको ठहर छ ।

सत्ता र शक्तिका आडमा किन स‌‍ञ्चारमाध्यमलाई कुण्ठित बनाउन खोजिन्छ ? प्रस्तुत छ- कान्तिपुर टेलिभिजनले नेपाल पत्रकार महास‌ंघका पूर्वअध्यक्ष सुरेश आचार्यसँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.