यो २१औं शताब्दीलाई प्रविधिको युग मानिन्छ । अधिकांश मुलुकले प्रविधिको विकासमा धेरै फड्को मारिसकेका छन् । हरेक कार्यालयहरु प्रविधिमैत्री बन्न थालेका छन् ।
त्यति मात्र होइन, सूचना प्रविधिको क्षेत्रबाट नेपाल धेरै लाभ लिनसक्ने अवस्थामा छ । तर सरकारले सोचेजस्तो सूचना प्रविधिमार्फत आमनागरिकलाई सहज रुपमा सेवा दिन सकेको छैन ।
सरकारी कार्यालयमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । सरकारी कार्यालयमा भिड घटाउन प्रविधिमैत्रीको नारा दिए पनि कार्यान्वयन किन कमजोर भयो ? सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको परिपूर्तिसमेत गर्न नसक्ने अवस्था किन बन्यो ? प्रस्तुत छ- यिनै विषयमा कान्तिपुर टेलिभिजनले उपप्राध्यापक रोमकान्त पाण्डेसँग गरिएको कुराकानी ।
विस्तृत भिडियोमा :